Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तामाङलगायतका समुदायको मौलिक संस्कारलाई अपमान गरेको आरोपमा अधिवक्ता पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी

Saturday, July 29, 2023
तामाङलगायतका समुदायको मौलिक संस्कारलाई अपमान गरेको आरोपमा अधिवक्ता  पाण्डे  विरुद्ध पक्राउ पुर्जी जारी
5.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पाण्डेविरूद्ध केही दिनअघि नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको तर्फबाट दिइएको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तामाङ र मगरसमुदायले जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी दिएपछि उनलाई समात्न प्रहरीले अदालतबाट अनुमति लिएको हो।

Order Cake Order Cake Order Cake

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय टेलिभिजनको एक अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनी बीच विवाह हुने गरेको भन्दै गलत व्याख्या गरेपछि विवादमा तानिएकी हुन्।

अहिले उनलाई पक्राउ गरी कारबाही गर्न भन्दै विभिन्न आदिवासी जनजाति संघ–संगठन र अभियन्ताहरुले आवाज उठाइरहेका छन्।

नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले अधिवक्ता पाण्डेको अभिव्यक्तीलाई लिएर जाहेरी दिएपछि किराँत याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपाल, राष्ट्रिय अदिवासी जनजाति महिला महासंघ, विभेदकारी कानुन खारेजी अभियान, राजनीतिलक दल निकट संघ÷संगठनले विज्ञप्ति जारी गरेर दबाब सिर्जना गरेका छन्।

अधिवक्त पाण्डले तामाङलगायतका समुदायमा रहेको मौलिक संस्कार र परम्परालाई अपमान गरेकोले कुनै पनि हालतमा पक्राउ गरी कारबाही गर्नुपर्ने नेपाल तामाङ घेदुङले बताएको छ।

घेदुङले राष्ट्रिय मानवअधिकार आयोग, आदिवासी जनजाति आयोगलगायतमा पनि ध्यानकषर्ण पनि गराएको जनाएको छ।

Comments
Share
68
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki