Wednesday, June 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

समाजवादी मोर्चामा सामेल हुने नेकपा एकीकृत समाजवादीकाे निर्णय

Friday, June 16, 2023
समाजवादी मोर्चामा सामेल हुने नेकपा एकीकृत समाजवादीकाे  निर्णय
1.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले समाजवादी मोर्चामा सामेल हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)सहित दलहरूबीचमा सहकार्य गर्ने गरी बन्ने मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चामा सामेल हुने सर्वसम्मत निर्णय भएको जानकारी दिए ।

बैठकले समाजवादी मोर्चाबारे त्यसका सैद्धान्तिक र व्यवहारिक पक्षहरुमाथि समेत छलफल गरी मोर्चा बनाउने विषयमा औपचारिक निर्णय भएको उनले बताए ।

Order Cake Order Cake Order Cake

‘संसद्‍‌भित्र र संसद्‌बाहिर पनि समाजवादी विचारधारा निर्माण गर्ने र त्यसको प्रचारप्रसार गर्ने काम मोर्चाको हो । देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनताका मागहरूलाई सम्बोधन गर्ने विषयमा नेतृत्व गर्ने उदेश्यले मोर्चा बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले हामीले पार्टी एकता गर्ने उद्देश्यले यो मोर्चा बनाउन खोजेका होइनौँ, यसले खाली समाजवादी यात्रामा अघि बढ्न सहज होस् भन्नेमात्रै हो ।’

मोर्चामा रहेका दलहरूबीच पार्टी एकता वा सहकार्यको थप वातावरण बनेर जान सक्ने सम्भावनालाई भने कसैले रोक्न नसक्ने उनको भनाइ छ ।उनका अनुसार मोर्चामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित दलहरू मोर्चामा सामेल हुने विषयमा छलफल भइरहेको छ । ‘अहिले हामीहरूबीच छलफल नै चलिरहेको छ । तर अब ढिला गर्नु हुँदैन भन्ने हो,’ उनले भने, ‘केही दिनभित्रै टुंगोमा पुग्छौँ ।’

उनले मोर्चामा अहिले नै एमाले पनि सहभागी हुने गरी भने कुनै छलफल नभएको बताए । ‘यसबारे एमालेसँग संवाद भएको छैन । तर सबै कम्युनिस्ट दलहरू एकीकृत भएको अवस्थामा एमाले पनि बाहिरै रहिरहन्छ भन्ने लाग्दैन,’ उनले भने ।

Comments
Share
33
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki