Wednesday, June 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बजेटकै कारण गठबन्धनमा खटपट परेपछि प्रधानमन्त्री दाहालद्वारा मनाउँने प्रयास

Wednesday, June 14, 2023
प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा दोस्रोपटक विश्वासको मत लिए
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा असन्तुष्ट रहेका सत्तारूढ दलहरू एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई मनाउन पहल थालेका छन् । सत्ता गठबन्धनको मंगलबार बिहान बसेको बैठकमा प्रधानमन्त्री दाहालले दुवै दलको चासो रहेका क्षेत्रलाई सम्बोधन गर्ने गरी गृहकार्य अघि बढाउने आश्वासन दिएका छन् ।

एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्री दाहाललाई भेटेर बजेट संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका थिए । प्रधानमन्त्री दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवाका गृहजिल्लामा ठूलो हिस्सामा बजेट विनियोजन गरेको भन्दै उनीहरू आक्रोशित छन् । बजेटकै कारण गठबन्धनमा खटपट परेपछि प्रधानमन्त्री दाहालले मंगलबार बिहान बालुवाटारमा बैठक बोलाएका थिए ।

अर्थमन्त्री महत निकट स्रोतका अनुसार बजेटमा संशोधन गर्न नसकिने स्थिति रहेकाले असन्तुष्ट पक्षलाई मनाउन योजना समेट्ने तयारी छ । कानुनमन्त्री धनराज गुरुङले बजेट विनियोजनमा केही गुनासा आएको उल्लेख गर्दै यसमा मिलाउन अर्को मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताए ।

Order Cake Order Cake Order Cake

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार गठबन्धनको बैठकमा कोशी प्रदेश सरकारमा देखिएको संकटबारे पनि छलफल भएको छ । एमाले नेतृत्वको कोशी प्रदेश सरकारको प्रदेशसभामा बहुमत नभएकाले संकट छ । सत्ता गठबन्धनको पनि बहुमत नपुग्ने अवस्था रहेकाले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन अप्ठ्यारो परेको छ ।

Comments
Share
25
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki