Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

महोत्तरीमा चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोगकाे सङ्क्रमण फैलिँदै

गाेरखापत्र दैनिक

Thursday, June 1, 2023
महोत्तरीमा चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोगकाे सङ्क्रमण फैलिँदै
1.6k
VIEWS
Website Development Website Development Website Development

बर्दिबास- महोत्तरीमा केही समयदेखि चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्र गतिमा  फैलिएको छ ।  सुरुमा बर्दिबास नगरपालिकामा देखिएको यो रोगबाट अहिले समसी, पिपरा, मटिहानी, औरही, बलवासहित सात पालिकाका करिब तीन हजार गाईगोरु प्रभावित भएका छन् । सङ्क्रमित चौपायाको सङ्ख्या बढ्दै गएको पशु चिकित्सकले जनाएका छन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय महोत्तरीका डा. इन्द्रेश झाकाअनुसार महोत्तरीमा यसले महामारीको रूप लिइसकेको छ । प्रभावित ठाउँमध्ये बर्दिबासमा १५ र समसीमा एक गरी १६ थान गाईगोरु मरेका छन् । सङ्क्रमण फैलिँदै गएकाले मृत्यु हुने चौपायाको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

प्रभावित पालिकामध्ये बर्दिबास १० र ११ नम्बर वडामा पर्ने खयरमारामा यसको सर्वाधिक प्रकोप देखिएको छ । स्थानीय पशुपालक पोषण थापाकाअनुसार खयरमारामा गाउँभरि नै यो रोग फैलिएको छ । थापाको आफ्नै गोठमा रहेका बाछाबाछीसहित २६ वटा गाई यसबाट सङ्क्रमित छन् । यसमध्ये २ वटा गाई मर्लान्त अवस्थामा पुगेको उहाँले बताउनु भयो । सङ्क्रमित गाईको दूध नआउँदा नवजात बाछाबाछीलाई बचाउन गाह्रो भएको थापाले जानकारी दिनुभयो ।

Order Cake Order Cake Order Cake

बर्दिबासका वडाध्यक्षहरुकाअनुसार लम्पी भाइरसको प्रकोप सिन्धुली जिल्ला निकट सुदूर र उत्तरी भेगको भःयाउरे भाङग्रेका वस्तिदेखि दक्षिणी सिमाना भङ्गाहा सीतापुरसम्म फैलिएको छ ।

बर्दिबास नगरपालिका पशु सेवा शाखाका प्रास मोहन खड्काकाअनुसार सुरुमा वडा नं ११ खयरमारा मा फाट्टफुट्ट देखा परेको यो रोग प्रकोप नौ वटा वडासम्म फैलिएको छ ।

यसबाट सङ्क्रमित पशुलाई ज्वरो आउने, मुखबाट अत्यधिक र्‍याल झर्ने, आँखा नदेख्ने, नाकबाट पानी बग्ने, शरीरभर दुई देखि पाँच सेन्टिमिटर ब्यासको गाँठो आउने, गाँठो चिलाउँदा पशुमा छट्पटी बढ्ने, त्यसमा पीप भरिएर फुटने, गर्भिणी गाईको गर्भपात हुने, दूध सुक्ने जस्ता विविध लक्षण देखा परेको कृषकले जनाएका छन् । अन्तत. त्यसता चौपायाको मृत्युसमेत हुने गरेको छ ।

बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले नगर क्षेत्रमा फैलिएको लम्मी स्किन रोगको रोकथाप र उपचारका लागि जिल्लादेखि प्रदेश स्तरसम्मका पशु सेवा कार्यालय र निर्देशनालयमा अनुरोध गरेको बताउनुभयो ।

जनकपुरस्थित पशुपंक्षी तथा मत्स विकाश निर्देशनालयका निर्देशक जागेश्वर यादवले लम्पी स्किन रोगको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन डा. सञ्जीव ठाकुरको संयोजकत्वमा ३.तीन सदस्यीय प्रदेश र्‍यापिड रिस्पोन्स (आरआरटी) टोली समेत गठन गरी यसको उपचार, निदान र प्रचार प्रसार जस्ता एकीकृत कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

Comments
Share
37
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki