Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सगरमाथाबाट चिनियाँ आरोही ली स्याङ्तावोले गरे प्याराग्लाइडिङ उडान

कान्तिपुर

Friday, May 19, 2023
सगरमाथाबाट चिनियाँ आरोही ली स्याङ्तावोले गरे प्याराग्लाइडिङ उडान
3.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – सर्वोच्च शिखर सगरमाथाको साउथकोलबाट बिहीबार चिनियाँ आरोही ली स्याङ्तावोले प्याराग्लाइडिङ उडान गरेका छन् ।

यस सिजनका लागि पटके प्याराग्लाइडिङ उडान अनुमति पाएको कास्कीको बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिािथ का संचालक सानोबाबु सुनुवारका अनुसार चिनियाँ आरोही स्याङ्तावो मंगलबार सगरमाथा आरोहणका लागि आधार शिविरबाट उक्लेका थिए ।

उनले बिहान सवा ९ बजे सगरमाथा आरोहणबाट फर्केपछि ७ हजार ९ सय ६ मिटर उचाइ (साउथकोल) बाट सगरमाथा आधार शिविरमा सोलो (एकल) प्याराग्लाइडिङ गरेका थिए । ‘चिनियाँ आरोही लीले खराब मौसम भएका कारण सगरमाथाको चुचुरोसम्मै पुग्न पाएनन्,’ आधारशिविरमा प्याराग्लाइडिङ उडानको संयोजन गरिरहेका सुनुवारले भने, ‘चुचुरोमै पुग्न नसकेपछि उनी फर्किँदा चौथो शिविरमाथिबाट प्याराग्लाइडिङ उडानबाट फर्के । आधार शिविरमा पुग्न उनले ४५ मिनेट लगाए ।’

Order Cake Order Cake Order Cake

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका हिमालमा हुने आरोहणपछि प्याराग्लाइडिङ खुला गर्न वैशाख २९ गते बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिलाई एक पटकका लागि परिक्षण उडान अनुमति दिने निर्णय गरेका थिए । हिमालमा आरोहणबाहेक अन्य सहासिक गतिविधिमार्फत विदेशी पर्यटक आर्कषित गर्न मन्त्रालयले हिमालका चुचुराबाट प्याराग्लाइडिङ खुला गर्न नीति बनाउने तयारी गरिरहेको छ ।

मन्त्रालयले अष्ट्रेलियन नागरिक हट केननेथ नेल, मरकस चार्लिस लोयनी र चिनियाँ नागरिक ली स्याङ्तावोलाई मन्त्रिस्तरीय निर्णयबाट प्याराग्लाइडिङ अनुमति दिएको थियो । उनीहरुबाहेक मन्त्रालयले बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रालिका संचालक तथा प्याराग्लाइडिङ उडानका प्रशिक्षक पाइलटसमेत रहेका सानोबाबु सुनुवार र निर्मल पुर्जा मगरलाई लोबुचे, मेरापिक र सगरमाथा हिमालबाट उड्न पाउने गरी प्याराग्लाइडिङ उडानको अनुमति दिइएको थियो । सुनुवारका अनुसार दुई अष्ट्रेलीयन नागरिकहरु हट केननेथ नेल र मरकस चार्लिस लोयनीले तीन दिनअघि मेरा पिकबाट फेरिचेसम्म प्याराग्लाइडिङ उडान गरिसकेका छन् ।

मौसम बिग्रिँदै गएको र अन्य व्यस्तताले अब यो सिजनमा निर्मल पुर्जा र सुनुवारले प्याराग्लाइडिङ उडान नगर्ने बताएका छन् । ‘पर्यटन मन्त्रालयले ५ जनालाई उडान अनुमति दिएको थियो ।

Comments
Share
48
Shares

Related Posts

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki