Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा ढुङ्गा हानाहान

Saturday, May 13, 2023
दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा  ढुङ्गा हानाहान
2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा ढुङ्गा हानाहान भएको छ।

शुक्रबार नेपाली नागरिक र भारतीय प्रहरीबीच ढुङ्गा हानाहान भएको हो। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको हो।

महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना भएको हो।

Order Cake Order Cake Order Cake

भारतीय पक्षले महाकाली नगरपालिका–४ बंगाबगरको पारी खोतिला क्षेत्रमा नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणको क्रममा भारतीय पक्षले महाकाली नदीको नेपालतर्फको सीमामा आएर निर्माण सामाग्री निकाली रहेका बेला नेपाली नागरिकले रोक्न खोज्दा भारतीय प्रहरी र नेपाली नागरीकबीच ढुङ्गा हानाहान भएको स्थानीयले बताएका छन्।

भारतीय पक्षले सीमा नदी महाकाली नदीको बिच भागमा आएर निर्माण सामाग्री निकाली रहेको तथा नदीको धार परिवर्तन हुने गरी भइरहेको यस्तो गतिविधि रोक्न नेपाली नागरिकले सुरुमा आग्रह गरेका थिए। नेपाली नागरिकले गरेको आग्रहको बेवास्ता गर्दै भारतीय प्रहरीले कामलाई निरन्तरता दिन स्काईभेटर चालकलाई भनेको स्थानीयहरुले बताएका छन्। ‘मैले भारतीय पक्षलाई काम तत्काल रोक्न र आफ्नै भू–भागमा गएर काम गर्न भने, भारतीय प्रहरीले काम नही रुकेगा क्या करलोगे भने अनि ढुंगा हानाहानको अवस्थाको सिर्जना भयो,’ महाकाली नगरपालिका–१ का स्थानीयले  बताएका छन् ।

नेपाली नागरिकले ढुंगा हानेपछि साइडमा खटीएका भारतीय प्रहरीले पनि नेपाली नागरिक माथि ढुङ्गा प्रहार गरेका थिए। केही बेर चलेको दुई देशका नागरिकबीचको ढुङ्गा हानाहानपछि नेपाली सुरक्षाकर्मी र सादा पोषाकका सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए।

दुई देशका नागरिकबीच सीमा क्षेत्रमा भएका ढुङ्गा हानाहानको विषय सामान्य भएको नेपाल प्रहरीले जनाएको छ। ‘सीमामा ढुङ्गा हानाहान भएको विषय सामान्य हो अहिले त्यो विषय साम्य भइसक्यो,’ प्रहरीले भन्यो।

यस बारेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सो विषय सामान्य भएको र तनावपूर्ण स्थिति नभएको बताए। सीमा क्षेत्रमा ढुङ्गा हानाहान भएपछि नेपाल–भारत जोड्ने झोलुंगे पुलमा नेपालीलाई चेकजाँचमा कडाई गरिएको छ।

Comments
Share
21
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki