Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कांग्रेस पदाधिकारी बैठक: नेपाल विद्यार्थी संघ र तरुण दललाई पूर्णता दिँदा उमेर हदबन्दी कायम गर्ने

केन्द्रीय सदस्यमा नेता डा. मीनेन्द्र रिजाललाई मनोनीत

Friday, May 5, 2023
कांग्रेस पदाधिकारी बैठक: नेपाल विद्यार्थी संघ र तरुण दललाई पूर्णता दिँदा  उमेर हदबन्दी कायम गर्ने
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाली कांग्रेसले भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ र तरुण दललाई पूर्णता दिँदा विधानबमोजिम उमेर हदबन्दी कायम गर्ने भएको छ ।

पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले नेविसंघको ३२ र तरुण दलको ४५ वर्षको उमेर हदबन्दीअनुसार संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

सहमहामन्त्री जीवन परियारले बैठकले २०७८ चैत ९ गतेभित्र ३२ वर्ष नपुगेकालाई नेविसंघ र ४५ वर्ष नपुगेकालाई तरुण दलमा जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिए । उक्त मितिमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाइ जिम्मेवारी दिइएको थियो ।

Order Cake Order Cake Order Cake

सोही मितिलाई आधार मानेर उमेर हद तोकिएको हो । यसको अर्थ ०७८ चैत ९ गते ३२ वर्ष पुग्न लागेका वा पुगेका र अहिले ३२ काटिसकेकाहरूले पनि समितिमा अवसर पाउनेछन् । समिति भने पदाधिकारी नराखी अर्थात् प्लेन कमिटी ल्याउने बैठकले निर्णय गरेको छ ।

“आइतबारसम्म समिति ल्याउने गरी तयारी भएको छ । हामीले आज दुवै भ्रातृ संस्थाको प्रमुखलाई बोलाएर आएका नामहरूको सर्टलिस्टिङ गर्न भनेका छौँ,” परियारले भने ।

बैठकले पार्टीको कुनै पनि संरचनामा नबसेका र जनप्रतिनिधि बनेकाहरूलाई भ्रातृ संस्थामा समावेश नगर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, पदाधिकारी बैठकले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा नेता डा. मीनेन्द्र रिजाललाई मनोनीत गरेका  छन्।

रिजाल पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

Comments
Share
36
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki