काठमाडौँ- नेपाल प्रहरीका १८ जना एसपीलाई रिक्त एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा सिफारिस समितिले शुक्रवार साँझ उनीहरूलाई सिफारिस गरेको हो। सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भूपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन्।

Comments
Share







