Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, अध्यक्ष ओली अन्तर्राष्ट्रिय समितिमा

Friday, April 28, 2023
एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, अध्यक्ष ओली अन्तर्राष्ट्रिय समितिमा
3.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ।

प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद सचिवालयमा नामावली बुझाएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको बिवरण अनुसार सो पार्टीका अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा रहने भएका छन् भने अर्थ समितिमा बिष्णु पौडेल रहेका छन्।

Order Cake Order Cake Order Cake

कानुन, न्याय तथा मानव अधिकार समितिः सुवास नेम्वाङ, सार्बजनिक लेखा समितिमा योगेश भट्टराईलगायतका नेता रहने भएका छन्।

यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ।

एमालेले संसद सचिवालयमा बुझाएको बिवरण

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिः  केपी शर्मा ओली,  भीम आचार्य,  हरि उप्रेती,  सुनिता बराल,  देवीप्रकाश भट्टचन,  एकनाथ ढकाल,  सम्झना थपलिया र दामोदर बैरागी

कानुन, न्याय तथा मानव अधिकार समितिः  सुवास नेम्वाङ, महेशकुमार बर्तौला,  मनबहादुर गुरुङ,  किरणकुमार साह,  नैनकला थापा,  प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा

अर्थ समितिः  विष्णु पौडेल,  पदम गिरी,  जुली महतो,  सूर्यबहादुर थापा,  भगवती चौधरी,  अमर रायमाझी,  नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर

सार्वजनिक लेखा समितिः  योगेश भट्टराई,  गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली,  दामोदर भण्डारी,  ऋषिकेश पोखरेल,  सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली

राज्यव्यवस्था तथा सुशासन समितिः  पृथ्वीसुब्बा गुरुङ,  कृष्णगोपाल श्रेष्ठ,  रघुजी पन्त,  लीलानाथ श्रेष्ठ,  राजेन्द्रकुमार राई,  बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः  रघुवीर महासेठ,  शान्ति चौधरी,  अमृतादेवी अग्रहरी,  हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिः  ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल,  बिजुला रायमाझी,  सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव,  मानवीर राई र सूर्यकुमारी श्रेष्ठ

महिला तथा सामाजिक मामिला समितिः  टोपबहादुर रायमाझी,  ईश्वरीबहादुर रिजाल,  शान्ति श्रेष्ठ,  शोभा ज्ञवाली,  ह र्कमाया विश्वकर्मा,  आश्मा चौधरी र विना देवी

पूर्वाधार विकास समितिः  गोकर्ण विष्ट,  ठाकुर गैरे,  वसन्त नेम्वाङ,  महेश बस्नेत, निर्मला कोइराला (देवकोटा) ,  दयालबहादुर शाही,  प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः  छविलाल विश्वकर्मा,  विद्या भट्टराई,  प्रभु हजारा दुसाध,  ईश्वरी घर्ती,  सरिता भुसाल,  दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई

Comments
Share
82
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki