Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

रमेश खरेलजस्ता निर्भिक र निडर देशभक्तकाे संसद्मा खाँचो रहेको छ : रवि लामिछानेले

Wednesday, April 26, 2023
रमेश खरेलजस्ता निर्भिक र निडर देशभक्तकाे संसद्मा खाँचो रहेको छ : रवि लामिछानेले
1.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले ढिलो–चाँडो रमेश खरेललाई संसद्मा लिएर जाने बताएका छन् । उपनिर्वाचनमा निर्वाचित भएसँगै आज (बुधबार) धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले  खरेलजस्ता निर्भिक र निडर देशभक्त संसद्मा खाँचो रहेको बताए ।

‘रमेश खरेललाई हामी संसद्मा लिएरै जान्छौं । ढिलो चाँडोमात्रै हो । बेथिति मौलाएको यो देशमा रमेश खरेलजस्ता निडर र निर्भिक देशभक्तहरुको खाँचो छ । यो देशलाई रमेश खरेलको खाँचो छ । धेरै लामो समय कुर्न पर्दैन,’– उनले भने ।

साथै, निर्वाचनको परिणामबाट आफूहरु नमात्तिएको समेत उनको भनाई छ । आफूहरुलाई मतदाताले भ्रष्टाचारीलाई छोड्दैनन् भनेर मत दिएको लामिछानेको दाबी छ । साथै आफूले सांसदहरुलाई नेपाली जनताले मत दिनुको कारण नविर्सन पटक–पटक सम्झाउने गरेको पनि उनको भनाई छ ।

Order Cake Order Cake Order Cake

‘यो विश्वासलाई हामी कायम राख्ने छौं । हामी यसबाट मात्तिएका छैनौं । हामीलाई आएको मतमा सबै भन्दा बढि मत चाहिँ यिनीहरुले भ्रष्टाचारीलाई छोड्दैनन् भनेर हाल्नु भएको हो तपाईँहरुले । हामीले हाम्रा सबै सांसदहरुलाई भनेका छौं, नेपाली जनताले हामीलाई किन भोट दिए ? त्यो हामीले विर्सन हुँदैन,’– उनले भने ।

सत्ताको रमझम र रमाईलो छाडेर आफू र आफ्ना सांसदहरु जनताको सेवामा आउने पनि उनको भनाई छ । ‘सत्ताको रमाईलो र सांसद हुँदाको रमझमले जनताले दिएको मतलाई मान्छेले विर्सन सक्छ । त्यस्तो बाटो कसैले नविरोओस् भनेर हामीले विधानमा नै फिर्ता बोलाउने अधिकार राखेका छौं । नेताको चाकडीमा होइन, जनताको सेवामा हाम्रा सांसदहरु आउने छन्,’– उनले भने ।

Comments
Share
23
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki