Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

उपनिर्वाचनको परिणाम : पुराना दल भन्दा नयाँ दल प्रति जनताको रुचि

Wednesday, April 26, 2023
उपनिर्वाचनको परिणाम : पुराना दल भन्दा नयाँ दल प्रति जनताको रुचि
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- उपनिर्वाचनको परिणामले पुराना दलहरु प्रति जनताको रुचि नभएको देखियो । तनहुँ–१  मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् भने चितवन- २मा रास्वपा सभापति रवि लामिछानेले कांग्रेस गठबन्धन र एमालेका उम्मेदवारभन्दा ५  गुणाभन्दा धेरै मतले विजयी भएका छन् ।

चितवन–२ मा ५४ हजार १ सय ७६ मत पाएका लामिछाने अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तरसहित विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै पाएका छन् । लामिछानेले प्राप्त गरेको मत कुल सदरमतको ६९ प्रतिशत हो र यो गत मंसिरमा प्राप्त गरेकोभन्दा बढी मत र मतान्तर हो ।

२०७४ मा वाम गठबन्धन हुँदा एमालेका कृष्णकुमार (किसान) श्रेष्ठबाहेक तनहुँ–१ मा सधैं जितेको कांग्रेसले यसपालि प्रतिष्ठाको लडाइँ बनाएको थियो ।

Order Cake Order Cake Order Cake

मंसिरको चुनावमा ५ हजार ३ सय ८० मतान्तरका साथ रामचन्द्र पौडेल निर्वाचित उक्त क्षेत्रमा कांग्रेस गठबन्धनले २० हजार १ सय २२ मत मात्र जोगाउन सक्यो । बरु, त्योभन्दा १४ हजार ७ सय ९७ मत बढी अर्थात् ३४ हजार ९ सय १९ मतसहित वाग्ले विजयी भए ।

बारा–२ मा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपासहितको समर्थनमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई एक्लै प्रतिस्पर्धामा रहेको जनमत पार्टीले कडा टक्कर दिएको थियो । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।

उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा कांग्रेसलाई ठूलो धक्का पुगेको विश्लेषण नेताहरूले पनि गर्न थालेका छन् । परम्परागत दलमा जनसेवाभन्दा सत्तामोह हावी भएकाले जनतामा वितृष्णा जागेको बुझाइ माओवादी नेताहरूको पनि छ ।

Comments
Share
33
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki