Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आफूहरूले इमानदार भएर राजनीति गर्ने भएकाेले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने: रवि लामिछाने

Saturday, April 15, 2023
आफूहरूले इमानदार भएर राजनीति गर्ने भएकाेले भ्रष्टाचारविरुद्ध  शून्य सहनशीलता अपनाउने: रवि लामिछाने
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफूहरूले शून्य सहनशीलता अपनाउने बताएका छन्। आफूहरूले इमानदार भएर राजनीति गर्ने भएकाेले पार्टीका नेता–कार्यकर्ताबाट गलत कार्य हुन नदिनेको उनको प्रतिज्ञा छ ।

वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार बनेका लाछिमानेले शनिबार भरतपुर-४ धर्मचोकमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका हुन्।

‘सबैभन्दा पहिलो त पार्टी भित्रको आन्तरिक  लोकतन्त्र बलियो हुनुपर्छ। कुनै पनि खराब काम गर्ने मान्छेलाई स्थान दिनु हँदैन भन्ने अवधारणा हामीले लिएर आएका छौं।’ लामिछानेले भने, ‘हामी घुस खाएको प्रमाणित त छोडिदिनुस्, घुस खाने कुरा सपनामा सोच्यो भने पनि कारबाही गर्छौँ।’

Order Cake Order Cake Order Cake

 “काण्ड घटाउनका लागि अन्य दलहरू टन्नै छन् । हाम्रा लागि यो ठाउँ होइन । हामीले सोच्न पाउँदैनौँ,” उनले भने, “हामीले न सल्लाह गर्न पाउँछौँ न कानेखुसी गर्न पाउँछौँ । न भ्रष्टाचारबारे सपना देख्न पाउँछौँ । हामीलाई त्यो छुट छैन ।

उनले पार्टीमा जोडिएका साथीहरू बाटो बिराउँदैनन् भन्नेमा विश्वस्त रहेको भन्दै लामिछानेले बाटो बिराउँदा कसैलाई पनि जोगाउन नलाग्ने बताए।

इमानदार मान्छेलाई पार्टीमा स्वागत गर्न तयार रहेको भन्दै उनले इमानदार नभए घण्टा गनेर कारबाही हुने बताए।

‘घण्टी चिन्ह बोकेर जे पनि गर्छु भन्न पाइँदैन। घण्टी बोक्दैमा, घण्टी बजाउँदैमा इमानदार भनिन्छ भन्ने छैन। हामीले कारबाही गरेर देखाएका छौं’, उनले भने, ’घण्टी बोकेको होस् जोसुकै होस्, गलत गर्ने मान्छेलाई घण्टा गनेर कारबाही हुन्छ।’

उनले अहिले आफूले जित्ने परिस्थिती देखेर अत्तालिएका दलहरु सबै मिलेर आफ्नो पार्टीमाथि खनिएको आरोप लगाए।

‘हामी निर्वाचनमा आउनुभन्दा पहिला एउटा पार्टीले अर्को पार्टीलाई गाली गर्थे, एउटा पार्टीको नेताले अर्को पार्टीको नेताको खिल्ली उडाउँथ्यो। अहिले सबै मिलेर हामीलाई गाली गरिरहेका छन्। पाइला पाइलामा अवरोध खडा गरिरहेका छन्। मुद्दामाथि मुद्दा हालिरहेका छन्।’ उनले भने, ‘झटारो जुन रुखमा हानिन्छ त्यो रुख लटरम्म फलेको हुन्छ। स्वतन्त्र पार्टी त्यस्तै रुख हो।’

Comments
Share
39
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki