Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने

Thursday, April 13, 2023
रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ।

रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद निलम्बन गर्दै समानुपातिक सूचीमा नाम रहेका कंसाकारलाई सांसद् बनाउने निर्णय गरेको हो।
मकवानपुरकी कंसाकारलाई रास्वपाले २ महिनाअघिमात्रै केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । उनी एसिड आक्रमण पिडित समेत हुन् । 

श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि उनको समानुपाति सांसद्सहित पार्टीको साधारण सदस्य पदसमेत गुमेको हो।

विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकलाई पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका माननीय  डा. ढाका कुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गरेको छ ।

Order Cake Order Cake Order Cake

हालै सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको टेलिफोन संवादको अडियो रेकर्ड प्रकरणले पार्टीको छविमाथि उठेका प्रश्न, उक्त प्रकरणका सम्बन्धमा पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले गरेको छानबिन पश्चात् केन्द्रीय समितिलाई बुझाएको सिफारिससहितको प्रतिवेदन तथा पार्टी विधानको धारा ५६ (४) बमोजिम डा. श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरिएको छ । यस निर्णयले उहाँको सांसद पद खारेज गरी उक्त रिक्त सांसद पदमा कानुन बमोजिम निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक बन्दसूची क्रमानुसार श्री बिन्दबासीनी कंसाकारलाई निर्वाचित गरी प्रतिनिधि सभा सदस्य पदमा स्थापित गर्ने प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी अडियो रेकर्ड प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका अधिकार सम्पन्न सरोकारवाला निकायले छानबिन थालेका सञ्चारमाध्यमहरुमा प्रकाशित भएको परिप्रेक्ष्यमा त्यस्तो छानबिनमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहने छ ।

Comments
Share
1
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki