Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कालो अध्यारो रात पछी फेरी सुनौलो बिहानी उदाउने छ…………..: रास्वपा सांसद डा. ढाका कुमार श्रेष्ठ

Monday, April 10, 2023
रास्वपाका सांसद  श्रेष्ठलाई सोधियाे स्पष्टीकरण, पार्टीबाट निलम्बन
1.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाका कुमार श्रेष्ठको सचिवालयले योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको बताएको छ । आइतबार राति विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठको सचिवालयले आवाज सम्पादन गरेर नियोजित रूपमा श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छ ।

“आज मिति २०७९/१२/२६ गते एक अनलाइन मिडियाले माननीय डा. ढाका कुमार श्रेष्ठ र अर्को एक जना व्यक्तिबीच फोन संवाद गरेको र सो संवादमा बोलेका अभिव्यक्तिहरू माननीय डा. ढाका कुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रूपमा माननीय डा. ढाका कुमार श्रेष्ठको राजनैतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “अडियोमा भनेको जस्तो माननीय डा. ढाका कुमार श्रेष्ठ लाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले माननीय डा. ढाका कुमार श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउन केही समूहहरू हात धोएर लागेको प्रष्ट छ ।”

विज्ञप्तिमा अडियो सार्वजनिक गर्ने मिडियाविरुद्ध विद्युतीय ऐन, २०६४ अनुसार कडा भन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि भनिएको छ ।

“सम्पूर्ण आफन्त, साथीभाइ, शुभचिन्तकहरूमा माननीय डा. ढाका कुमार श्रेष्ठ निस्वार्थ, इमान्दार, कर्मठ एक व्यक्तित्व रहनुभएकाले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ । र, शीघ्र सत्यतथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउनेछौँ,” विज्ञप्तिमा भनिएको छ ।

आइतबार मात्र रास्वपाका सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।

कालो अध्यारो रात पछी फेरी सुनौलो बिहानी उदाउने छ।
नियत खराव छैन, न्याय मरेको छैन, सामाजिक सञ्जालमा विज्ञप्ती सर्वजनिक गदै रास्वपाका सांसद डा. ढाका कुमार श्रेष्ठले लेखेको स्टाटस हो यो

May be an image of ticket stub

Comments
Order Cake Order Cake Order Cake
Share
38
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki