Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजबाट दुई नेपाली चलचित्र ‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ रिलिज हुँदै

Friday, March 3, 2023
आजबाट दुई नेपाली चलचित्र ‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ रिलिज हुँदै
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – आजबाट दुई नेपाली चलचित्र ‘छड्के–२’ र ‘छक्का पञ्जा–४’ रिलिज हुँदैछ । बिगतमा आफ्नो मात्र चलचित्र रिलिज गर्न सफल अभिनेता दीपकराज गिरीले यसपटक भने अनमोल केसीसँग प्रतिस्पर्धा गर्नु परेको छ ।

नेपाली चलचित्रका दर्शकमाझ दुबैको राम्रो पकड छ । तथापि दुबै सिनेमा आपसमा जुध्दै शुक्रबारबाट रिलिज हुँदैछन् ।

केही हलमा दुबै सिनेमाले समान शो पाएका छन् । केहीमा छक्का पञ्जा ४ को बढी छ । केही हलमा भने छड्के २ ले बढी शो पाएको छ

Order Cake Order Cake Order Cake

यस अघि छक्का पञ्जाका तीन वटै श्रृङखलाले व्यबसायिक सफलता हाँसिल गरिसकेको अबस्थामा चौथो श्रृङखलासँग छड्के २ भिडेको छ । अनमोलले छक्का पञ्जाका राजलाई चुनौती दिएका छन् ।

यो साता फागु पूर्णीमा सहित एकै हप्तामा तीन दिन सार्वजनिक बिदा परेका कारण पनि यी दुई सिनेमा रिलिज भएका हुन् ।

चलचित्र छड्के २ ग्याङस्टारमा आधारित सिनेमा हो । यसमा मनाङ देखि चितवनसम्मको यात्राको कथा समेटिएको छ । यो फिल्ममा तीन वटा ग्याङको द्धन्द्ध कथा छ । जसमा मेनडग चरित्रमा देखिएका अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेका छन् । यो चलचित्रमा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् ।

यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । एक दशक अघि ‘छड्के’ निर्माण भएको छ । यतीबेला सिक्वेलको रुपमा छड्के २ निर्माण भएको हो ।

बिगतका सिनेमामा चकलेटी नायकको रुपमा देखिएका अनमोलले आफ्नो लागि ग्याङस्टार भूमिका चुनौतीपूर्ण रहेको छ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् ।

यता दिपकराज गिरी, दीपाश्री निरौलाले निर्माण गरेको छक्का पञ्जा ४ मा यसपटक दीपाको ठाउँमा हेमराज बिसी निर्देशक छन् ।

यो नेपालको राजनीतिक बिकृतिमाथि केन्द्रित चलचित्र हो । जसमा दिपक र दीपासँगै केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, सविन बास्तोला, नीर शाह लगायतको मुख्य भूमिका छ ।

Comments
Share
26
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki