Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

 एमालेको तर्फबाट परराष्ट्रमन्त्री भएकी विमला राई पौड्याललाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जान रोकेका छन्

Sunday, February 26, 2023
 एमालेको तर्फबाट परराष्ट्रमन्त्री भएकी विमला राई पौड्याललाई प्रधानमन्त्री  प्रचण्डले जेनेभा जान रोकेका छन्
1.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ ​- परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा भ्रमणमा नजाने भएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई जेनेभा जान रोकेको बताइएको छ। उनी मानवअधिकार परिषद्को ५२ औं सत्रमा भाग लिन आइतबार साँझ जेनेभा जान लागेकी थिइन्।

परराष्ट्रमन्त्री पौड्यालनिकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफैँ फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका हुन्। नेपाली कांग्रेससहित ८ राजनीतिक पार्टीको नयाँ गठबन्धन बनेपछि पौड्याललाई प्रधानमन्त्री प्रचण्डले जेनेभा जानबाट रोकेको बताइएको छ। परराष्ट्रमन्त्री पौड्याल नेकपा एमालेकी हुन्।

उनी जेनेभामा सहभागी हुने नेपाली टोलीको नेतृत्व गर्दै त्यता जान लागेकी थिइन्। उक्त नियमित सत्र फागुन १५ गतेदेखि चैत १३ गतेसम्म हुनेछ। नेपाल अहिले मानवअधिकार परिषद्को सदस्य रहेको छ।

Order Cake Order Cake Order Cake

मन्त्री पौड्यालले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै परिषद्को ५२ औं सत्रमा नेपालले अहिलेसम्म गरेका काम र उपलब्धिहरू राख्ने बताएकी थिइन्। सम्मेलनमा उनले मन्त्रिपरिषद्कै निर्णयमा आफू जेनेभा जान लागेको पनि जानकारी दिएकी थिइन्।

Comments
Share
31
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki