Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारी, कांग्रेसकाे नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी राष्ट्रपति आफूले लिने प्रस्ताव

Friday, February 24, 2023
पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारी, कांग्रेसकाे नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी राष्ट्रपति आफूले लिने प्रस्ताव
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – पुरानो गठबन्धनमा कायम रहेका चार दलका शीर्ष नेताको बैठकले पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेले दिएको जानकारीअनुसार अहिले बसेका चार दलसहित राष्ट्रिय जनमोर्चालाई पनि समावेश गरेर पुरानो गठबन्धन कायमै राख्ने निर्णय भएको छ ।

Order Cake Order Cake Order Cake

राष्ट्रपतिका विषयमा कांग्रेस र आफूहरुले दाबी गरेको उनले जानकारी दिए ।

“हामीले माधवकुमार नेपाललाई अघि सारेका छौँ, कांग्रेसले हामीलाई भनेको छ । तर नाम दिएको छैन तर पनि सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ,” उनले भने ।

बैठकमा कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो भने एकीकृत समाजवादीले माधवकुमार नेपाललाई राष्ट्रपति उमेदवार बनाउन प्रस्ताव गरेका थिए ।

नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको दाबी रहेको छ । एकीकृत समाजवादीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका छन् ।

कांग्रेसले नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी प्रस्ताव लगेको स्रोतले जानकारी दियो ।

दुई उमेदवारको औचित्य र आवश्यकतासहित दलहरुबीच समझदारीको योजनासमेत लिएर पाँच बजे पुनः बैठक बस्नेगरी बैठक स्थगित भएको छ ।

“नेपाली कांग्रेसको तर्फबाट हाम्रो उमेदवारलाई सहयोग होस् भनेर प्रस्ताव राखेकै छौं, त्यसमा सबैले सकारात्मक रुपमा लिनुभएको छ,” नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, “बैठकमा सहभागी भएका दलहरुका तर्फबाट पनि फरक फरक प्रस्ताव आएका छन् । फरक फरक प्रस्ताव आए पनि हामी एक ठाउँमा उभिने समझदारी गरेकाले सबैले सकारात्मक रुपमा लिएका छौँ ।”

उनले ५ बजेको बसाइपछि एउटा निर्णयमा पुग्ने भन्दै आ–आफ्ना प्रस्तावको औचित्व सहित सत्ता साझेदारी गर्ने योजना लिएर फर्कने समझदारी भएको बताए ।
 

Comments
Share
3
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki