काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।
राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएकाे छ।
सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्–
नेपाली कांग्रेस
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना ४. सुशीला थिङ ५, सपना राजभण्डारी ६, माया राई ७. कुसुम थापामगर ८, मनोरमा सेरचन
खस/आर्यतर्फ
१. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराला पौडेल ८. कान्तिका सेजुवाल ९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव २. मुक्ताकुमारी यादव ३. चन्दा चौधरी ४. संगिता मण्डल ५. निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक २. रुपा विक ३. सीता मिजार ४. आशा विक
थारुतर्फ
१ कल्पना चौधरी २. विना कुमारी थनेत
मुस्लिमतर्फ
१ जावेदा खातुन जागा
तीन पुरुष
१. जीवन परियार २. विमलेन्द्र निधि ३. प्रकाशशरण महत
नेकपा (एमाले)
आदिवासी जनजाति पुरुष
१,देवीप्रसाद भट्टचन २,हेमराज राई ३,कालुराम राई
आदिवासी जनजाति महिला
१,नैनकला थापामगर २,सूर्यकुमारी श्रेष्ठ ३,उर्मिला थेवे ४,ईश्वरी घर्ती ५,रणकुमारी बलम्पाकीमगर ६,शान्ति श्रेष्ठ ७ ,सरस्वती सुब्बा
खसआर्य पुरुष
१,रघुजी पन्त २,एकनाथ ढकाल ३,दयालबहादुर शाही
खसआर्य महिला
१,मेनुकाकुमारी पोखरेल २,सरिता भुसाल ३,शोभा ज्ञवाली ४,विजुला रायमाझी ५,निर्मला कोइराला ६,सम्झना थपलिया ७,दीपा शर्मा
८,सुनिता बराल
थारु महिला
१,आस्माकुमारी चौधरी २,शान्ति चौधरी
दलित
१,ईश्वरबहादुर रिजाल २,प्रभु हजारा पासवान ३,चन्द्रबहादुर विश्वकर्मा ४,रुकमणि राना बराली ५,हर्कमाया विश्वकर्मा
मधेसी
१,गंगाप्रसाद यादव २,अमृतलाल राजवंशी ३,विनादेवी ४,अमृतादेव अग्रहरी ५,प्रतीक्षा तिवारी
मुस्लिम
१,सराज अहमद फारुकी
नेकपा (माओवादी केन्द्र)
१. दुर्गा राई २. मिना तामाङ ३. उर्मिला माझी पौडेल ४. छिरिङ ल्यामु लामा तामाङ ५. हितराज पाण्डे (पुरुष) ६. ज्ञानु बस्नेत सुवेदी ७. विमला सुवेदी ८. नारायणी शर्मा ९. रुपा सोसी चौधरी १०. रणेन्द्र बराली ११. सुशीला श्रीपाली ठकुरी १२. मिना यादव १३. उमरावती देवी यादव १४. कल्पना मियाँ
राष्ट्रिय स्वतन्त्र पार्टी
दलित
१. सन्तोष परियार २. शिव नेपाली
आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ२. इन्दिरा रानामगर ३. सुमना श्रेष्ठ
खसआर्य
१. डा. चन्दा कार्की २. डोलप्रसाद अर्याल ३. निशा डाँगी ४. विनीता कठायत
मधेसी
१. लक्ष्मी तिवारी२. मनिष झा
थारू
१. अशोककुमार चौधरी
मुस्लिम
१.असिम शाह
राप्रपा
१. पशुपतिशमशेर जबरा२. बुद्धिमान तामाङ३. रोशन कार्की४. गीता बस्नेत५. बीना लामा६. बीना जैसवाल ७. अनिषा नेपाली
जसपा
१. प्रकाश अधिकारी २. सुशीला श्रेष्ठ ३. रेखा यादव ४. रञ्जु ठाकुर ५. सहनाज रहमान ।
जनमत पार्टी
मधेसी
अनिता साह र वशन्तकुमार कुशवाहा
आदिवासी जनजाति
सोनु मुर्मर र बिनिताकुमारी सिंह
मुस्लिम
अब्दुल खान
खस आर्य
गोमा लामा सापकोटा







