काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कर्ण थापाले २६ हजार ३४९ मत पाए ।
Comments
Share







