काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन् ।
उनीहरूबीच ५५६ को मतान्तर छ ।
Comments
Share







