काठमाडौं – महोत्तरी–१ मा एमाले विजयी भएको छ । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार एमालेका लक्ष्मी महतो २३ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनीसँग पराजित भएका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२ हजार ३७२ मत ल्याए ।
गिरिराजमणि एकहजार ३० मतले पराजित भएका हुन् ।
Comments
Share







