काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता बनाउनुभएको छ ।
९ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ३२४ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४० मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल एमाले उम्मेदवार सर्वेन्द्र खनालभन्दा ८४ मतले अगाडि हुनुहुन्छ । यस्तै नेपाली काँग्रेसका भिमसेन दास प्रधानले १६८ मत पाउनुभएको छ ।
Comments
Share







