काठमाडौं – निर्वाचन प्रयोजनको लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा चुनावको लागि सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यसैगरी, शिक्षण संस्था भने मंसिर २ देखि ५ गतेसम्म विदा दिने निर्णय भएको गृह मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

Comments
Share







