Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

देउवालाई पार्टीभित्रै नेता व्यवस्थापनमा चुनौति, इतर पक्षको बेग्लै दबाव भेला

Saturday, September 24, 2022
देउवालाई पार्टीभित्रै नेता व्यवस्थापनमा चुनौति, इतर पक्षको बेग्लै दबाव भेला
2.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनिरहेको बेलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै नेता व्यवस्थापनमा चुनौति बनेको छ। पार्टीभित्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै संस्थापन इतर पक्षले बेग्लै दबाव भेला राखेपछि देउवालाई थप समस्या परेको हो। पाँच दलभित्र सिटको भागबण्डा मिलाउन हम्मेहम्मे परेको बेलामा संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले ४० प्रतिशत हिस्सा खोजेका छन्।

गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आइरहेका छन्। तर, देउवा गठबन्धन जोगाउन लचक हुन तयार छन्।

प्रत्यक्षमा टिकटको टुंगो नलागेको बेलामा समानुपातिकमा समेत आफूहरुलाई अन्याय गरेर बन्द सूची बुझाइएको उनीहरुको आरोप छ। सिट बाँडफाँटमा न्यायोचित व्यवहार नभए गठबन्धनमै समस्या आउने चेतावनी कोइराला समूहको छ।

Order Cake Order Cake Order Cake

शेखर पक्षका नेता जग्दीश्वरनरसिंह केसीले देउवा अझै पार्टीको सभापति बन्न नसकेको दाबी गर्छन्।

इतर पक्षको भेलामा पुगेका उनले भने, ‘उहाँले पार्टीलाई समान ढंगले विधि र विधानअनुसार चलाउँछु भन्नुभएको थियो। तर, उहाँको व्यहारमा देखिएन। उहाँ अझै गुटको मात्रै सभापति बन्नुभयो।’

‘शेरबहादुर दाई आफै संस्थापन इतर हुँदा नै पार्टीमा ६०/४० को नतिजा स्थापित गर्नुभएको हो। त्यसैले हामीले अहिले त्यही खोजेका हौँ। सम्मानजनक सिट नपाए विद्रोह हुनसक्छ’ उनको भनाइ छ।

आफूहरुले सम्मानजनक रुपमा टिकट नपाए आफूहरु पार्टी बाहिर बस्ने चेतावनी दिए। उनले गठबन्धनको कारणले समानुपातिकामा कांग्रेसको भोट घट्नसक्ने बताए। कांग्रेसले एक्लै बहुमत ल्याउनसक्ने दाबी गरे।

‘उहाँहरुले गठबन्धन गर्ने निर्णय गराउनुभयो। त्यो स्वीकारेका छौँ। अब पार्टीभित्रको व्यवस्थापन पहिला गर्नुस्। तर, पार्टीभित्रको व्यवस्थापनमा ध्यान दिन सक्नुभएन। हामीलाई वेवास्ता गरे विद्रोह हुनसक्छ’ उनले भने।

यता, गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन झण्डै डेढ महिनादेखि बस्दै आएको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

 

Comments
Share
124
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki