Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय पदाधिकारीहरु चयन , महामन्त्रीमा ढकाल

Tuesday, August 23, 2022
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय पदाधिकारीहरु चयन , महामन्त्रीमा ढकाल
2.2k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल र महामन्त्रीमा मुकुल ढकाललाई चयन गरेको छ। साथै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी चयन भए भने सहकोषाध्यक्षमा बसुमाया तामाङ चयन भएकी छन्।

सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्यहरूमध्यबाट उनीहरूलाई पदाधिकारी चयन गरिएको थियो। यस्तै बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनाम स्वीकृत गरेको छ। उक्त रिक्त ठाउँमा चितवनकी सविना विकलाई केन्द्रीय सदस्य नियुक्त गरिएको पार्टीले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको नेतृत्वमा चुनावी घोषणा पत्र तयार समिति गठनसमेत भएको छ।

केन्द्रीय सदस्य गणेश पराजुलीको नेतृत्वमा वार्ता टोली पनि गठन भएको छ। यो टोलीले हाल संसदमा रहेका दलबाहेक दलसँग तथा गैरदलीय रूपमा उम्मेदवारी घोषणा गरेका नागरिकसँग सहकार्य गर्ने प्रयोजनका लागि वार्ता गर्नेछ। साथै स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम पनि गठन गरेको छ।

Order Cake Order Cake Order Cake

केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता सोविता गौतम संयोजक रहेको र्‍यापिड एक्सन टिमले जनताका समस्या समाधानमा सहयोग गर्ने र बेथितीविरूद्ध खबरदारी गर्ने उक्त पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Comments
Share
166
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki