काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थीं संघ र नेकपा माओवादी केन्द्रनिकट अखित क्रान्तिकारीले आइबार बालुवाटारमा गभर्नरविरुद्ध संयुक्त प्रर्दशन गरेका छन् ।
गर्भनर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको कांग्रेस, माओवादीलगायतले राजीनामा माग गर्दै आएका छन् । तर एमाले भने यो कुराको खण्डन गरीरहेको छ ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले धरपकड गरेको छ । केही विद्यार्थी पक्राउ परेका छन् भने केही घाइते भएका छन् ।


Comments
Share







