Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

जहाजमा चुरोट तानेका यात्रु प्रहरी नियन्त्रणमा

Thursday, July 14, 2022
जहाजमा चुरोट तानेका यात्रु  प्रहरी नियन्त्रणमा
993
VIEWS
Website Development Website Development Website Development

धनगढी :  हिजाे काठमाडौंबाट धनगढीका लागि उडेको जहाजमा चुरोट तानेका यात्रु अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा राखेको छ। कैलालीको टीकापुर घर भएका ती २९ वर्षीय युवक नारायण उपाध्यायले आफू पहिलोपटक जहाज चढेको बताएका छन्। उनले प्रहरीसँग आफू पहिलोपटक जहाजमा चढेकाले चुरोट तान्न नमिल्ने कुराबारे थाहा नभएको बताएका छन् ।

यस्तै, उनले आफू मदिराको नशामा झ्याप भएकाले अन्जानमा उक्त घटना भएको प्रहरीसमक्ष बयान दिएका छन्। ‘काठमाडौं विमानस्थलमा चेकिङ्ग हुँदा सुरक्षाकर्मीले  चुरोट र लाइटर फाल्न भनेको तर उनले  लुकाएर जहाजभित्र लगेका थिए ।

Order Cake Order Cake Order Cake

​उडान नं २५३ बाट धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका उनले जहाजभित्रै चुरोट तानेपछि हंगामा भएको थियो। उडिरहेको जहाजभित्र धुँवा देखेपछि यात्रुहरु आत्तिएका थिए। त्यसपछि उनलाई उडान अवधिभर निगरानीमा राखी  ल्यान्ड हुनासाथ धनगढी विमानस्थलमा रहेका प्रहरीले नियन्त्रणमा लिएर जिल्लामा बुझाएका थिए।

अब पक्राउ परेका उपाध्यायविरुद्ध सार्वजनिक अभद्र व्यवहारमा मुद्दा चलाइने कैलाली प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी जोशीले बताए। जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन। त्यहाँ चुरोट तान्न पनि निषेध गरिएको हुन्छ।

Comments
Share
132
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki