काठमाडौं – अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।
भोलि (शुक्रबार) बिहान ९ बजेका लागि तय गरिएको बैठकमा प्रधानसेनापति शर्मालाई बोलाइएको हो ।
सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजिन भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो ।
Comments







