Wednesday, June 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

संसदमा रासायनिक मलकाे विषयमा छलफल, सत्तापक्षकै सांसदद्वारा सरकारको आलोचना

Monday, June 13, 2022
९ महिनादेखिको संसद् अवरोध खुल्यो, संसदका काम कारबाहीमा एमाले सहभागी
993
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाैं – प्रतिनिधि सभाको आज साेमवारको बैठकमा बजेटमाथिको नियमित छलफल स्थगित गरेर रासायनिक मलको विषयमा छलफल भएकाे छ । देशमा किसानले रासायनिक मल नपाएर खेती लगाउनै नपाउने अवस्था आएको भन्दै नेकपा एमालेले बजेटमाथिको छलफल स्थगन गरेर मलबारे विशेष छलफलको प्रस्ताव राखेको थियो ।

एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेपछि सभामुखले बजेटमाथिको छलफल स्थगन गरेर मलबारे छलफल गर्न दुई घण्टाको समय छुट्याउनुभएको थियो । प्रस्ताव राख्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल कहिले पाउँछन् भन्ने विषयमा सरकारको जवाफ माग गर्नुभएको छ । उहाँले मल केही दिनमा आउँछ भनेर मन्त्रीहरूले भन्ने गरेको उल्लेख गर्दै कुन दिन किसानले मल पाउने हो त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

यस्तै बैठकमा एमालेकै सांसद खगराज अधिकारीले मल कहाँ आइपुग्यो भनेर सरकारले जवाफ दिनुपर्ने भन्दै चार लाख मेट्रिक टन नै मल ल्याउन माग गर्नुभयो । किसानलाई अहिले मल चाहिएको तर सरकारले आउने हिउँदसम्म पनि मल नल्याउने डर बढेको भन्दै मल आजै र अहिल्यै चाहिएको बताउनुभयो ।

Order Cake Order Cake Order Cake

छलफलमा नेपाली कांग्रेसकी सांसद पार्वता चौधरी डीसीले भने सत्ता गठबन्धनबाटै मन्त्री बनेका कृषिमन्त्री महिन्द्र राय यादवको कारण सरकार बदनाम भइरहेको भन्दै आलोचना गर्नुभयो । संसदमा निकै दिनसम्म मल अभावबारे सांसदले प्रश्न उठाइरहेको बेला कृषिमन्त्री विदेश भ्रमणमा रहनु गैरजिम्मेवारीपन भएको भन्दै सांसद डीसीले काम गर्न नसक्ने मन्त्रीका कारण प्रधानमन्त्रीकै बेइज्जत भएको दाबी गर्नुभयो ।

मल अभावबारे एमालेले राखेको छलफल प्रस्तावमा सत्तारूढ दलकै सांसदले पनि समर्थन जनाएका छन् ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki