Wednesday, June 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

उद्योग स्थापनाका लागि ५० वर्षसम्म जग्गा भाडामा दिन पाइने

Sunday, May 29, 2022
उद्योग स्थापनाका लागि ५० वर्षसम्म जग्गा भाडामा दिन पाइने
993
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाैं – सरकारले उद्योग क्षेत्रको विकासलाई मुख्य ध्यान दिएर बजेट सार्वजनिक गरेको छ । आउँदो आर्थिक वर्षका लागि उत्पादनमा वृद्धि देशकाे विकास र समृद्धि विशेष अभियान दशक २०७९/२०८९ सञ्चालन गरिने भएको छ ।

नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार बढाउनका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवम् उपभोग अभिवृद्धि कार्यक्रमका लागि तीन अर्ब ४५ करोड रुपैयाँ विनियोजन भएको छ । निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल र मेड इन नेपाल जस्ता अभियानलाई सरकारले साथ दिने भएको छ । उत्पादनमूलक उद्योगका लागि उपकरण खरिदमा सरकारले छुट दिने भएको छ । विदेशबाट फर्किएका युवाको उद्योगका लागि सहुलियत दिने, सबै प्रदेशमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने, पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी प्रशोधनका लागि सुर्खेत र अत्तरियामा उद्योग स्थापना हुने भएको छ । कृषिजन्य वस्तुको उत्पादनमा आधारित उद्योग खोलेमा विशेष छुट दिइने बजेटमा उल्लेख छ ।

उद्योग स्थापनाका लागि ५० वर्षसम्म जग्गा भाडामा दिन पाइने र वैदेशिक लगानी आकर्षित गर्न १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।

Order Cake Order Cake Order Cake

चितवनको शक्तिखोर लगायतका ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्ने, पालिकामा औद्योगिक ग्राम स्थापनाका लागि बजेट विनियोजन भएको छ । भैरहवा र सिमराका विशेष आर्थिक क्षेत्र सेजलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, काभ्रेको पाँचखालको सेज आउँदो वर्ष सम्पन्न गर्ने पनि बजेटमा उल्लेख छ । यस्तै सुदूरपश्चिम प्रदेशको हरैया र प्रदेश १ को सुनसरीमा विशेष आर्थिक क्षेत्र सेज स्थापना हुने भएको छ । औद्योगिक पूर्वाधार निर्माणका लागि तीन अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

नवलपरासीको धौवादीबाट फलाम उत्पादनको पूर्वतयारीका कार्य सम्पन्न गर्ने, सुर्खेतमा स्थापना भएको किम्मती र अर्ध किम्मती पत्थर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने उल्लेख छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki