काठमाडौं – काठमाडौं महानगरपालिकाको ३० हजार २३ मतगणना गर्न बाँकी हुँदा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ५२ हजार ५७४ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३२ हजार ६१२ मतका साथ तेस्रो स्थानमा छन् ।
Comments







