Wednesday, June 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विभिन्न कारणले फिल्म पाउन छाडेका कार्तिक आर्यनको करिअरलाई सकारात्मक पथमा सघाउँदै भूल भुलैया २

Monday, May 23, 2022
विभिन्न कारणले फिल्म पाउन छाडेका कार्तिक आर्यनको करिअरलाई सकारात्मक पथमा सघाउँदै भूल भुलैया २
993
VIEWS
Website Development Website Development Website Development

काठमाण्डौं – यही शुक्रबारबाट कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ विश्वव्यापी रुपमा सिनेमा हलमा रिलिज भएको छ । विभिन्न कारणले फिल्म पाउन छाडेका अभिनेताआर्यनको यो चलचित्रले सुरुमा राम्रो व्यापार गरेको छ । जसका कारण उनको डुब्दो फिल्मी करिअर उठाउने आशा गरिएको छ ।

यो फिल्ममा कार्तिक आर्यन, कियारा आडवाणी र तब्बुकाे मुख्य भूमिका छ । हरर जनराको हास्यप्रधान यो फिल्मले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।

भुल भुलैयाले पहिलो दिन १४.११ करोड कमाएको छ र योसँगै यो कार्तिक आर्यनको अहिलेसम्मकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । फिल्मले कार्तिकको अघिल्लो सर्वाधिक ओपनर लव आज कल (११.४७ करोड) लाई उछिनेको छ ।

Order Cake Order Cake Order Cake

यति मात्र होइन कार्तिक आर्यनको यो फिल्म हिन्दी फिल्ममा सन् २०२२ को सबैभन्दा ठूलो ओपनर पनि साबित भएको छ । अक्षय कुमार, आलिया भट्ट, अजय देवगनदेखि टाइगर श्राफसम्म… कार्तिकले ओपनिङ कलेक्सनको मामिलामा सबैलाई पछाडि पारेका छन् । यो फिल्मले बक्स अफिसमा डुबेका हिन्दी फिल्महरूले राहतको सास फेर्न मौका पाउनेमा कुनै शंका छैन। यता व्यबसायिक रुपमा भुल भुलैया २ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गर्न सक्ने वितरकहरुको विश्वास छ । यो फिल्मले पहिलो साता ४५ करोडसम्मको व्यापार भारतमा गर्ने आशा गरिएको छ ।

भुल भुलैया फिल्ममो अक्षय कुमारको मुख्य भूमिका थियो । तर अक्षयले भुल भुलैया दुईमा व्यस्ताका कारण समय दिन सकेनन् । यसरी अक्षय कुमार व्यस्त हुँदा यो सिक्वेल फिल्ममा कार्तिक आर्यनले नायकको भूमिका निर्वाह गर्ने अबसर पाए । यतीबेला फिल्मले राम्रो सफलता हाँसिल गरेपछि आर्यनले अक्षय कुमारप्रति कृतज्ञता जाहेर गरेका छन् । केही वर्ष अघि निर्माता निर्देशक करण जौहरले फिल्मबाट निकाले पछि कार्तिक आर्यनको करिअर ओरालो लागेको थियो । तर अब यो फिल्मको सफलताले फेरी उनलाई अन्य निर्माताले राम्रा फिल्म दिने विश्वास गरिएको छ ।

Comments
Share
Source: smart akshyar media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki