चितवन – भरतपुरको महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ । जसमा माओवादी केन्द्रकी मेयर उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।रेनुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् ।स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन् ।
Comments







