काठमडौं – काठमाडौं महानगरमा ५८ हजार ७६ मतगणना भएको छ । प्राप्त नतिजा अनुसार स्वतन्त्र उमेदवार बालेन शाहले २२ हजार मत कटाएका छन् । उनले २२ हजार १८९ मत पाएका छन् ।
प्रतिस्पर्धी एमाले उमेदवार केशव स्थापितले भने आधा कम मत पाएका छन् । स्थापितले ११ हजार ६७१ मत पाएका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले १० हजार ९६३ मत पाएकी छन् ।
Comments
Source:
smart akshyar media







