चितवन – भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले २,५२९ मतको अग्रता बनाएकी छन् ।
३४ हजार १८१ मतगणना हुँदा उनले १२ हजार ७२९ मत पाएकी छन् । रेनुलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले १० हजार २०० मत पाएका छन् । यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५,४८१ मत प्राप्त गरेका छन् ।
Comments







