काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार मत कटाउनु भएको छ ।
ताजा मत परिणाम अनुसार शाहले १७ हजार ३१ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार १ सय १५ मतले अगाडि हुनुहुन्छ ।
स्थापितले अहिलेसम्म ८ हजार ८ सय ७६ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९ सय ४१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, उपमेयरमा भने एमालेतर्फबाट सुनिता डंगाेलकाे फराकिलाे अग्रता कायमै छ ।
Comments
Source:
Smart Akshyar Media







