काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयर उमेदवार सुनीता डङ्गोलको अग्रता कायमै छ । नेकपा एमालेबाट उठेकी डङ्गोलले ४२ हजार ९४९ मत गन्दा उनले १६ हजार ९२ मत प्राप्त गरेकी छन् ।
गठबन्धनका उपमेयर उमेदवार रामेश्वर श्रेष्ठले ५ हजार १६७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ३ हजार ५४८ मत प्राप्त गरेकी छन् ।
Comments
Source:
smart akshyar media







