काठमाडौं- बाराको फेटा गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा विवेकशील साझा पार्टीका उमेदवार अमीर हमजा ठकुराई निर्वाचित भएका छन् ।
उनले एमालेका उमेदवार जाकिर हुसेन मिँयालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ५९१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमालेका मियाँले ४५७ मत प्राप्त गरे ।
Comments







