काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १३ हजार मत कटाएका छन् ।
महानगरमा ३३९२६ मत गणना हुँदा बालेनले १३,१८९ मत ल्याएर अग्रता कायम राखेका छन् ।
एमालेका केशव स्थापितले ७१०६ मत पाउँदा गठबन्धनकी सिर्जना सिंहले ६२४७ मत पाएकी छन् ।
Comments
Source:
smart akshyar media







