Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता बढ्दै, यस्ताे छ अरु उपमहानगरकाे अवस्था

Tuesday, May 17, 2022
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता बढ्दै, यस्ताे छ अरु उपमहानगरकाे अवस्था
993
VIEWS
Website Development Website Development Website Development

धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका नृपबहादुर वडलाई पछि पारिरहनु भएको छ । हमालले ८ हजार ८ सय ११ मत ल्याउँदा नृप वडले चार हजार १ सय ५९ मत ल्याउनुभएको छ, एमालेका रणबहादुर चन्दले एक हजार नौ सय २१ मत ल्याउनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले १२ हजार ८ सय ६ मतसहित अग्रता बनाउनुभएको छ । यस्तै  नेकपा एमालेका पशुपतिदयाल मिश्राले ६ हजार १४ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाका नन्दलाल बैश्यले ५ हजार एक सय ५५ मत ल्याउनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले माओवादीका हेमराज शर्मालाई चार हजार मतले पछि पार्नुभएको छ । ५१ हजार १२ मत गणना हुँदा एमालेका चौधरी तीन हजार ८ सय १९ मतान्तरले अगाडि हुनुहुन्छ ।   चौधरीको २१ हजार  २ सय ११ र माओवादीका शर्माको १७ हजार ३ सय ९२ मत आएको छ । तुलसीपुर उपमहानगरमा भने एउटा वडामा मतदान नै रोकिएकाले मतगणना सुरु भएको छैन, १७ नम्बर वडामा भोलि मतदान हुँदैछ  ।

Order Cake Order Cake Order Cake

बुटबल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई पछि पार्नुभएको छ । कांग्रेसका पाण्डेले १२ हजार तीन सय ८४ र एमालेका भट्टराईले आठ हजार २ सय ५२ मत ल्याउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले फेरि अग्रता लिएको छ । २७ हजार ४ सय ६२ मत गणना हुँदा  राप्रपा ४८ मतले अगाडि छ । राप्रपाका उम्मेद्वार  दीपक सिंहले ८ हजार ५ सय ६५ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा सत्तारुढ गठबन्धनकी उम्मेद्वार मिना लामाले ८ हजार ५ सय १७ मत प्राप्त गर्नुभएको छ भने  नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेलले ७ हजार १ सय ३१ मत पाउनुभएको छ ।

बाराको जितपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका राजन पौडेल एमालेका एमालेकी सरस्वती देवी चौधरी भन्दा एक हजार एक सय  ७ मतले अघि हुनहुन्छ । पौडेलले १३ हजार ८ सय ९७ र चौधरीले १२ हजार ७ सय ९०  मत ल्याउनुभएको छ ।

बाराकै कलैया उपमहानगरमा भने गठबन्धनको तर्फबाट कांग्रेसका राजेश राय भन्दा एमालेका विनोद साह अघि हुनुहुन्छ । जनकपुरमा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता बनाउनुभएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा कांग्रेसका किशोर राईले पाँच हजार नौ सय १२ मतसहित अग्रता बनाउनुभएको छ । स्वतन्त्र उम्मेदवार हर्कबहादुर राई पाँच हजार तीन सय ३१ मतसहित दोस्रो र एमालेका मञ्जु भण्डारी पाँच हजार एक सय १५ मतहसहित तेस्रो स्थानमा हुनुहुन्छ । धरानमा एमालेका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् ।

सुनसरीकै अर्को इटहरी उपमहानगरमा पनि गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलले १० हजार एक सय २ मतसहित अग्रता बनाउनुभएको छ भने एमालेका उम्मेदवार यामकुमार सुब्बाले ८ हजार ५९ मत ल्याउनुभएको छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki