काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले १०९ मतान्तरले अग्रता कायम गरेकी छन् । १८ हजार ६८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६२४९ मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६१४० मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन् ।
Comments
Source:
Smart Akshyar Media







