काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बरभन्दा बढी मतान्तरको अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ७०८९ मत पाएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३७४६ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ३३०० मत पाएकी छन् ।
Comments







