काठमाडौं – काठमाडौं महानगरपालिकामा अहिलेसम्म करिब १५ हजार मत गणना सम्पन्न भएको छ ।
अहिलेसम्मको मतगणनाअनुसार स्वतन्त्र उमेदवार बालेन शाहले ६ हजार ६९२ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३५६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत प्राप्त गरेकी छन् ।
Comments
Source:
Smart Akshyar Media







