Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सिरहा, इलाम, काभ्रे, बझाङ, रसुवा र बागलुङकाे अन्तिम परिणाम

Sunday, May 15, 2022
सिरहा, इलाम, काभ्रे, बझाङ, रसुवा र बागलुङकाे अन्तिम परिणाम
993
VIEWS
Website Development Website Development Website Development

सिरहा नगरपालिका १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ । मुखियाले ८५३ मत ल्याएका विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३४८ मत पाएका छन् ।



इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा सबै पदमा कांग्रेसले क्लिन स्विप गरेको छ।

अध्यक्षमा राजकुमार लिम्बुसहित अन्य चार वडा सदस्य पनि कांग्रेसले जितेको छ। विजयी राजकुमार लिम्बुले ८७३ मत प्राप्त गरे।  नेकपा(एस) दोस्रो भयो।

Order Cake Order Cake Order Cake


काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । जेब्रा चुनाव चिह्नबाट उमेदवार बनेका प्रेमबहादुर तामाङ १०९ मतान्तरले विजयी भएका हुन् ।

वडामा खसेको कुल एक हजार ४२१ मध्ये तामाङले ५५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्घी नेकपा (एमाले)का निरोज पाण्डेले ४४७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गाना बज्र लामाले २०८ मत पाएका छन् ।



बझाङको साइपाल गाउँपालिकाम नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ ।

अध्यक्षमा एमालेका मानबहादुर बोहोरा ६७५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपली कांग्रेसका उज्ज्वल बोहोराले ६१३ मत प्राप्त गरेका छन् ।



रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए ।



बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट माओवादीका धनबहादुर विक २२८५ मतसहित विजयी भएका छन् ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki