Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

स्थानीय तहको मत परिणामले नेपाली कांग्रेसलाई अघि बढाउँदै

Sunday, May 15, 2022
स्थानीय तहको मत परिणामले नेपाली कांग्रेसलाई अघि बढाउँदै
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएर देशभरका पालिकाहरूमा मतगणना जारी छ । कतिपय स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले दलहरूको स्थानीय तहको उपस्थिति देखाइरहेको छ ।

सुरुवाती चरणमा आएका नतिजाले हिजोसम्म नेकपा (एमाले)लाई अग्रस्थानमा राखेको थियो । आजदेखि स्थानीय तहको मत परिणामले नेपाली कांग्रेसलाई अघि बढाएको छ ।

अहिलेसम्मको मत परिणामानुसार कांग्रेसले सात स्थानीय तहको नेतृत्वसहित अग्रता कायम गरेको छ । कांग्रेसले सात स्थानीय तहमा उपप्रमुख समेत जितेको छ ।

Order Cake Order Cake Order Cake

कांग्रेसलाई पच्छ्याइरहेको एमालेले ६ स्थानीय तहको नेतृत्वमा आफ्नो उपस्थिति जनाएको छ । उपप्रमुखतर्फ भने एमालेले पाँच स्थानीय तह जितेको छ ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको छ । उसले दुई स्थानीय तहमै उपप्रमुख समेत जितेको छ ।

एकीकृत समाजवादीले पनि दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

एक स्थानीय तह मतदान नहुँदै निर्विरोध गरी स्वतन्त्र उमेदवारले जितेका छन् । अरू पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।

मतगणना जारी भएका २६७ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने एमालेको १६६ स्थानीय तहमा अग्रता देखिएको छ । माअ‍ोवादी केन्द्रको १०३ स्थानीय तहमा अग्रता देखिएको छ भने एकीकृत समाजवादीको १२ स्थानीय तहमा अग्रता देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २४ स्थानीय तहमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki