भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा १,५०० मतगणना भएको छ ।
मेयरमा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले ५६९ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ५१९ मत प्राप्त गरेका छन् । दाहाल र सुवेदीबीच ५० मतको अन्तर छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १८८ मत ल्याएका छन्
Comments







