काठमाडौं महानगरपालिकामा ३०४९ मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । राति १२ बजेको मत अपडेट अनुसार शाहले ९८० मत सहित अग्रस्थानमा रहँदा नेकपा एमालेका केशव स्थापितले ८ सय मत पाएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५९४ मतसहित तेस्रो स्थानमा छिन् ।
Comments







