काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ ।
अहिलेसम्म तीनवटा वडाको करिब १२ सय मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ३८६ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३५१ मत प्राप्त गरेका छन् । कांग्रेसकि सिर्जना सिंहले भने २१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
Comments







