Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

रसुवा, बुटवल, डडेल्धुरा, मुस्ताङ, इलाम र बुटवलको ताजा परीणाम

Saturday, May 14, 2022
स्थानीय निकायको निर्वाचन: मत गणनाको ताजा  अपडेट
993
VIEWS
Website Development Website Development Website Development

रसुवाको उत्तरगया गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याए।यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन्।


बुटवल उपमहानगरपालिका १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। अघिल्लो स्थानीय निर्वाचनमा पराजित बस्नेतले यसपटक पनि वडाअध्यक्षमा दाबी गरेका थिए।

Order Cake Order Cake Order Cake

तर नेपाली कांग्रेसले उनलाई टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। कांग्रेसले माधव प्रधानलाई टिकट दिएको थियो। बागी उम्मेदवारी दिएपछि पार्टीले उनलाई कारबाही गरेको थियो।


डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो । ‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।

कांग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेलधुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ ।


मुस्ताङको लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदसहित बहुमत वडामा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । मुस्ताङका मुख्य निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी भएका हुन् ।

अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६६८ मत ल्याएर विजयी भएको उनले बाह्रखरीलाई जानकारी दिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार टसि गुरुङले ५१४ मत पाएको उनले बताए ।


इलामको इलाम नगरपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेसका तर्फबाट उमेदवार बनेका गायत्रीराम बस्नेत विजयी भएका हुन् ।

बस्नेतले नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका उमेदवार बनेका अम्बिका गौतमलाई पराजित गरे । विजयी भएका बस्नेतले एक हजार १८१ मत प्राप्त गर्दा पराजित गौतमले एक हजार २२ मत ल्याए ।

इलाम–१ को मतगणना सम्पन्न भइसक्दा प्रमुख पदमा कांग्रेसका उमेदवार केदार थापाले एक हजार १५८ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार धीरेनकुमार चेम्जोङले एक हजार ४१ मत पाएका छन् ।


बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजय भएका छन् । पुतली चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका बस्नेत विजय भएका हुन् । उनी ६३६ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी रहेका नेकपा (एमाले)का उमेदवार महेन्द्र लिगलले ५५१ मत पाएका छन् । नेपाली कांग्रेसका माधवप्रसाद प्रधानले ३४८ मत ल्याए ।

यहाँ वडा सदस्यमा कांग्रेस उमेदवार विजयी भएका छन् । महिला सदस्यमा निलम गौतम, दलित महिला सदस्यमा प्रेमशिला धोबी, सदस्यहरूमा अदिल अहमद खान र अशोक राई विजयी भएका हुन् ।

बुटवलमा अहिले वडा नम्बर–२ र १९ को मतगणना भइरहेको छ

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki