Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

मनाङ, मुस्ताङ, रोल्पा, स्याङ्जा र पाल्पाको ताजा परीणाम

Saturday, May 14, 2022
स्थानीय निकायको निर्वाचन: मत गणनाको ताजा अपडेट
993
VIEWS
Website Development Website Development Website Development

मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । उनले ८२० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत ल्याए ।

ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार सम्पन्न मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उमेदवार विजयी भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले ८६१ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार छिरिङ ओङमा गुरुङ (घले)ले ७१३ मत ल्याइन् ।

Order Cake Order Cake Order Cake

हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सहायक निर्वाचन अधिकृत जीतबहादुर राणाका अनुसार यहाँ नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

राणाका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका रिन्जिन नमग्याल गुरुङ ८७६ मत ल्याउँदै विजयी भए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनजेल गुरुङले ५७७ मत पाए ।


 रोल्पाको माडी गाउँपालिकामा–१ मा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । माओवादी उमेदवारले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनलाई पराजित गरेका हुन् ।

वडाध्यक्षमा रोहित घर्तीमगर विजयी भए । उनले ८९० मत प्राप्त गर्दा एमाले उमेदवारले ८४५ मत पाए । ८४ मत बदर भयो । वडामा माओवादीको प्यानलै विजयी भएको छ ।


स्याङ्जाको हरिनास गाउँपालिका–१ मा नेपाली काग्रेसका इन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । दुई वडाध्यक्षका बीचमा २६२ को मतान्तर रहेको छ ।


पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेले एक हजार ४४१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ४०१ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले एक हजार ४७७ मत प्राप्त गरेको छ भने कांग्रेसले ४८४ मत प्राप्त गरेको छ। वडाध्यक्षमा पनि एमाले नै विजयी भएको छ। एमालेले एक हजार ४८८ मत प्राप्त गर्दा कांग्रेसले ४८६ मत प्राप्त गरेको छ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki